Sarubhakta CEnTRE

सूचना :: साहित्यकार तथा पूर्व कुलपति श्री सरुभक्त श्रेष्ठले स्थापना गर्नुभएको ‘गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार प्रत्येक वर्ष नगद रु. ५०,०००/— (पचास हजार) तथा सम्मान पत्र सहित अन्र्तराष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर बितरण गरिने भएकोले देश भर छरिएर रहेका १६ वर्ष मुनीका बाल प्रतिभाहरुले आ—आफ्नो प्रतिभा प्रमाणित हुने गरी ‘सरुभक्त केन्द्र’ को ठेगानामा आवेदन गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । ठेगाना ः गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कारको सचिवालय, सरुभक्त केन्द्र— बागबजार, पोखरा—१, फोन : ०६१—५७१८५५, इमेल : info@sarubhakta.org .

2020-04-15 16:30 पोखरा चैत्र २ । पोखरा क्षेत्रका आध्यात्मिक चिन्तक एवं सनातन धर्म सेवा समिति, कास्कीका अध्यक्ष श्री रविन्द्र माकाजुले आफ्नो ६० औं जन्म दिवसको अवसर पारेर आफ्ना तिन कृति लोकार्पण गर्नु भएको छ । साहित्यका...
2020-04-07 13:41 पोखरा चैत्र १४ गते । जन्मले इलामकी छोरी, बिबाहले पोखराकी बुहारी र कर्मले चितवन निवासी श्रीमति गायत्री श्रेष्ठको नविनतम कृति ‘आफ्नै मनको सागरमा’ एक बिशेष समारोहका बिच लोकार्पण भयो । साहित्यकार एवं पूर्...